व्यक्तिगत तथ्याङ्क प्रशोधनका लागि सहमति
तपार्इँ Člověk v tísni, o.p.s. (lkk'n Og gL8) (‘‘नियन्त्रक")लाई तपाईँको व्यक्तिगत तथ्याङ्क (इमेल ठेगाना)को प्रशोधन गर्ने सहमित प्रदान गर्नुहुन्छ ।
नियन्त्रकले तपाईँको तथ्याङ्कलाई न्युजलेटर वा अन्य सूचनामूलक सामग्री पठाउनका लागि प्रशोधन गर्नेछ ।
सम्बन्धित बेवसाइटलाई नियन्त्रकले सञ्चालन गर्दासम्म र तपाईँले लाभग्राही बनेको न्युजलेटर वा अन्य सूचनामूलक सामग्री पठाउँदासम्म नियन्त्रकले यो तथ्याङ्कको प्रशोधन गर्नेछ ।
• कुनै पनि समयमा पहिले दिइएको सहमति फिर्ता लिन, उदाहरणका लागि दिइएको सम्पर्क विवरणको प्रयोग गर्दै नियन्त्रकलाई इमेल वा चिट्ठी पठाएर,
• नियन्त्रकले तपाईँको कुन व्यक्तिगत तथ्याङ्कको प्रशोधन गरिरहेको छ भन्ने विषयमा सूचना माग गर्ने अधिकार
• तपाईँको व्यक्तिगत तथ्याङ्कको प्रशोधनको विषयमा नियन्त्रकबाट स्पष्टिकरण माग गर्ने अधिकार
• त्यस्तो तथ्याङ्कको पहुँचका लागि नियन्त्रकसँग माग गर्ने अधिकार, तथ्याङ्कलाई अद्यावधिक, सच्याउने वा प्रयोग सीमित बनाउने, यदि गर्नु परेमा, र प्रशोधनलाई रोक्न अधिकार
• नियन्त्रकलाई यस्ता व्यक्तिगत तथ्याङ्क हटाउन (डिलिट गर्न) आग्रह गर्ने अधिकार
• व्यक्तिगत तथ्याङ्कको प्रशोधनसँग् सम्बन्धित व्यवस्थाहरुको पालनका विषयमा कुनै शङ्का लागेमा नियन्त्रक वा व्यक्तिगत तथ्याङ्क सुरक्षण कार्यालयमा निवेदन दिन सक्ने अधिकार
नियन्त्रकले तपाईँको तथ्याङ्कलाई न्युजलेटर वा अन्य सूचनामूलक सामग्री पठाउनका लागि प्रशोधन गर्नेछ ।
सम्बन्धित बेवसाइटलाई नियन्त्रकले सञ्चालन गर्दासम्म र तपाईँले लाभग्राही बनेको न्युजलेटर वा अन्य सूचनामूलक सामग्री पठाउँदासम्म नियन्त्रकले यो तथ्याङ्कको प्रशोधन गर्नेछ ।
व्यक्तिगत तथ्याङ्कको प्रशोधन नियन्त्रकले गर्दछ र नियन्त्रकले सो तथ्याङ्क अन्य कुनै पनि व्यक्तिलाई हस्तान्तरण गर्ने छैन ।
तपाईँका अधिकारहरुः• कुनै पनि समयमा पहिले दिइएको सहमति फिर्ता लिन, उदाहरणका लागि दिइएको सम्पर्क विवरणको प्रयोग गर्दै नियन्त्रकलाई इमेल वा चिट्ठी पठाएर,